दफा ३२
प्रोत्साहन तथा पुरस्कार प्रदान गर्न सक्ने
: खोप सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुराउने व्यक्तिलाई मन्त्रालयले प्रोत्साहन वा पुरस्कार प्रदान गर्न सक्नेछ ।